Friday, April 8, 2011

Abstract Bangkok :Novel



                                               


लगभग आधा दशक भन्दा लामो समय विषय-वस्तुगत अध्ययन पश्चात सत्यघटनामा आधारित यौनब्यबशायी नारी जीवनकथालाई अमूर्तबोधी दर्शनले केलाएर प्रयोगात्मक रुपमा तयार गरिएको उपन्यास   छापाखानाको शरणमा पुग्दैछ l चर्चा-परिचर्चा भन्दा पनि एसियामा देखिएको सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक दुरावस्थाले गाँजेको अमूर्तकथालाई मूर्त भेट्ने प्रयास गरेकोछु l स्वदेशको कथा नलेखेर बैंककको कथा लेखिनुको कारण  बैंकक एसिया र पश्चिमा मुलुकहरुको फ्युजन भएकोले पनि बैंककको गौण कथावस्तुलाई टिपिएको छ l अरु पुस्तकमा भेट गरौँला l

2 comments:

  1. शुभ कामना दाई । सफलताको हार्दिक शुभ कामना ।।

    ReplyDelete
  2. 'अब्ष्ट्रयाक्ट बैंकक' को अमूर्त कथा भित्र डुबुल्की मार्ने ब्यग्रता बढिरहेको छ । कृतिको रुपमा पाठकहरुमाझ चाँडै पुग्न सफल होस् । हार्दिक शुभकामना खगेन जी

    ReplyDelete