Beyond Nepal
70 * 90 Oil on Canvass
'' मानसिक तनाब, सक र पिरलो उत्पन्न गराउने सम्बन्ध, व्यक्ति, विषय र तत्वहरुलाई इन्कार गर्दै जाऊ र जीवनलाई एकपल सुखी भेट ! आश्वासनले जीवनभर शासन गर्छ र रोगी बनाउँछ l त्यसैले लोभ-लालच देखाउनेहरुलाई बहिस्कार गर l जसले स्वाबलम्बी बनाउँछ l सुख अरुबाट कहिल्यै प्राप्त हुँदैन, जो आफैंभित्रबाट उत्खनन गरेर लिनु पर्छ l ''- 'Abstract Bangkok'
No comments:
Post a Comment