अमूर्तबोधी दर्शन


अमूर्तबोधी दर्शनका बुँदागत खण्डिकरण

क. दुरुहमार्गी चिन्तन- जीवनको सफलता अप्ठेरो बाटोबाट सजिलोमा भेट्नू l

ख. कुरूप सौन्दर्य मीमांसा- हरेक कुरूप बस्तुमा गौण रुपले लुकेको सुन्दरतालाई प्राप्त गर्नू l

ग. सदुपयोगको सिद्धान्त -हरेक कुरालाई उचित ठाउँमा सदुपयोग गरेर त्यसको महत्व र अस्तित्वलाई उच्चरुपमा भेट्नू l
घ. पागलवाद-निर्बांध-निडर, असाधारण र सत्यवादी हुनू l

ङ. स्वसत्त्वबोध-आफ्नो अस्तित्वको महत्वलाई आत्मविश्वासमा भेट्नू-बुझ्नू l

च. अभ्यासात्मक प्रगतिशीलता-निस्सीम परिकल्पना, सिर्जना, प्रतिपादनप्रतिप्रयोग स्थापित भेट्नू l

छ. फैसल्ला -अन्तिमसत्य जीवन-जगतको दिर्घकालिन मंगलमय निजत्व l