अमूर्तबोधी दर्शनका बुँदागत खण्डिकरण
क. दुरुहमार्गी चिन्तन- जीवनको सफलता अप्ठेरो बाटोबाट सजिलोमा भेट्नू l
ख. कुरूप सौन्दर्य मीमांसा- हरेक कुरूप बस्तुमा गौण रुपले लुकेको सुन्दरतालाई प्राप्त गर्नू l
ग. सदुपयोगको सिद्धान्त -हरेक कुरालाई उचित ठाउँमा सदुपयोग गरेर त्यसको महत्व र अस्तित्वलाई उच्चरुपमा भेट्नू l
घ. पागलवाद-निर्बांध-निडर, असाधारण र सत्यवादी हुनू lङ. स्वसत्त्वबोध-आफ्नो अस्तित्वको महत्वलाई आत्मविश्वासमा भेट्नू-बुझ्नू l
च. अभ्यासात्मक प्रगतिशीलता-निस्सीम परिकल्पना, सिर्जना, प्रतिपादन र प्रतिप्रयोग स्थापित भेट्नू l
छ. फैसल्ला -अन्तिमसत्य जीवन-जगतको दिर्घकालिन मंगलमय निजत्व l