Sunday, April 10, 2011

हरपल छातीमा
माछापुछ्रे सजाएर
डेविडफल्समा फाल हान्छौ-बिचरी फेवा !
भूईंकुहिरो झैं  उडेर आऊ..उँभो-उँभो
म पनि पुनहिल र छोम्रोङ्गमा
घस्रिदै जाँदैछु लस्रक-लस्रक ! 
उकालै-उकालो !

No comments:

Post a Comment